युवाको कथामा आधारित चलचित्र उल्झन निर्माण हुने

लण्डन । एउटा सपना बोकेर बिदेशिएको युवा,उसले भोगेका पीडा र पाएका सफलता र यसले परिवार र समाजमा उत्पन्न दरारलाई मुख्य कथाबस्तु बनाएर चलचित्र उल्झन निर्माण गरिने भएको छ । राजु अधिकारीको निर्देशनमा बन्न लागेको उक्त चलचित्रको सोमबार काठमाण्डौमा एक समारोहको आयोजना गरी शुभ मुहूर्त गरियो र छायांकन पनि सोमबार देखि नै शुरू गरिएको छ । … Continue reading युवाको कथामा आधारित चलचित्र उल्झन निर्माण हुने